दफा ७३ग
राजप्रासाद सेवाका कर्मचारीसम्बन्धी व्यवस्था
: (१) यो ऐन प्रारम्भ हु“दाका बखत राजप्रासाद
सेवामा कार्यरत कर्मचारीहरूको प्रशासन र व्यवस्थापन छुट्टै नियमावलीद्वारा गरिनेछ ।
(२) राजप्रासाद सेवा ऐन, २०२९ र सो अन्तर्गत बनेका नियमहरू खारेज गरिएका छन् ।